‘हेडलाइनकारिता’ का कारण पत्रकारीता क्षेत्र समस्याग्रस्तः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारीता क्षेत्र समस्याग्रस्त बनेको बताउनुभएको छ…