नयाँ मन्त्री चयनप्रति नेकपाभित्र असन्तुष्टि, लेनदेनमा मन्त्री पद साटेको आरोप

काठमाडौँ ।मन्त्रिमण्डल हेरफेरप्रति नेकपाभित्रै असन्तुष्टि चुलिएको छ। केही नेताहरुले औपचारिक रुपमै असन्तुष्टि जनाइसकेका छन् ।…