नयाँ मन्त्रीहरुको शपथका लागि राष्ट्रपति कार्यालय तयारी अवस्थामा

काठमाडौं । मन्त्रिमण्डल फेरबदलका विषयमा अन्तिम निर्णय गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ…