उपसभामुख रानालाई महाअभियोग लगाउने तयारीप्रति शेखर पक्ष असन्तुष्ट, हस्ताक्षर नै गरेनन्

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने कांग्रेस–एमालेको तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्ष असन्तुष्ट…