प्रचण्ड–नेपाल समूह: धर्ना कार्यक्रम स्थगित गरेर केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमवार बस्ने भएको छ ।…