विप्लव सामाखुसीमा, केहिबेर आराम गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएसँगै काठमाडौं आइपुगेका छन्…