सर्वोच्चको फैसलालाई स्वागत गर्दै सभापति देउवाले भने- ‘मैले पहिल्यैदेखि भनेको थिए…’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेका छन्…