वामदेव र प्रधानमन्त्री भेट: ओलीद्वारा सहयोगको अपेक्षा, लचिलो बन्न वामदेवको सुझाव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैंसेपाटी पुगेका…