सुदूरपश्चिम प्रदेश : चार पार्टीको एउटै रणनीति ‘पर्ख र हेर’

टेकसिँह धामी/धनगढी- सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चाका बिच चार पार्टीहरुले केन्द्रकै निर्णय कुरिरहेका छन् ।…