देशलाई कहालिलाग्दो द्वन्द्वमा लगिएको छ : शेखर कोईराला

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई समाप्त पारेको बताएका छन्…