कांग्रेस प्रवक्ता शर्माको आक्रोश : ‘होसियार ! शीतलनिवाकोझैँ षडयन्त्र पोखरामा नदोहोरियोस्’

काठमाडौं । गण्डकी प्रदेशमा भइरहेको राजनीतिक चलखेलप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्…