‘देउवा सरकारलाई विस्थापित गरेर एमालेको नेतृत्वमा सरकारमा जानुपर्छ’

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्दामा चुकेको आरोप लगाएका छन्…