सांसदको प्रश्नमा गृहमन्त्रीको उत्तर : ‘छानबिन समितिको निष्कर्षपछि सरकारले कदम चाल्छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता बताएका…