अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गृहमन्त्री पौडेलको घोषणा

काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् ।…