‘संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी हो’

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्…