प्रधानमन्त्री देउवाको धनगढीस्थित निवासमा भित्र्याईयो गौरा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासमा आईतबार गौरा भित्र्याईएको छ…