परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।…