राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।…