जलवायु परिवर्तनका कारण सिर्जित संकटप्रति राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका संकटका बारेमा चिन्ता व्यक्त गरेकी छिन् ।…