डा. रुइतलाई फकाउन तिलगंगा आँखा प्रतिष्ठानमै पुगिन् प्रधानमन्त्री कार्की, दिए मन्त्री नबन्ने जवाफ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग सरकारमा सहभागिताबारे छलफल गरेकी छन्…