चुनावमार्फत माओवादीले बागमती प्रदेशमा नेतृत्व छान्दै, २७ जना चुनावी प्रतिस्पर्धामा

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।…