आदिवासी जनजातितर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, चिनकाजी श्रेष्ठ अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि आदिवासी जनजातितर्फको मतगणना जारी छ ।…