कांग्रेस सभापतिमा कल्याण गुरुङले दर्ता गरे उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।…