विवादकाबीच माओवादी प्रदेश-२ अधिवेशनको बन्दसत्र शनिबार हुँदै

नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश-२ अधिवेशनको बन्दसत्र विवादकाबीच शनिबार सर्लाहीको लालबन्दीमा हुने भएको छ ।…