नेकपा एमाले चितवनको अधिवेशन स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।…