कांग्रेसमा सभापति, महामन्त्री र शशांकलाई उछिनेकी मुक्ताले कसरी पाइन् सर्वाधिक भोट ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन्…