एमाले महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्…