मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन्…