ललितपुर महानगरपालिकाको मेयरमा एमालेले बनायो व्यञ्जनकारलाई उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका…