श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याएका छन्…