शुक्लागण्डकीमा माओवादीले पूर्वमन्त्री कोइरालालाई मेयरको उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।…