राप्रपा नेपाल कास्कीको मेयरमा गुरुङ्ग र उपमेयरमा दवाडी

राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उप–मेयर पदका उम्मेदवार सर्वसहमत रुपबाट चयन गरेको छ…