राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरीको वीरेन्द्रनगरको मेयर उम्मेदवार दर्ता

सुर्खेत । राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्…