हेटौँडामा राप्रपाको अग्रता : एमालेदेखि गठबन्धनसम्मलाई चुनौती

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार दिपकबहादुर सिंहले अग्रता कायमै राखेका छन्…