काभ्रेको खानीखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन्…