जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।…