मन्त्रिमण्डल विस्तारमा दबाब दिएको दियै एकीकृत समाजवादी, के छ देउवाको मनस्थिती ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्…