एम.अधिकारी खोज्नेहरूलाई महेश बस्नेतको जवाफ- ‘एस.देउवा, पी.दाहाल र ए.राणा देउवा खोज्नुस्’

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले एम.अधिकारी खोज्नुभन्दा अरु नेताहरूलाई खोज्न सुझाव दिएका छन्…