समयक्रममा अहिलेको गठबन्धन आफैं टुट्छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन्…