महाअभियोग सिफारिस समितिले बुधवार जबरासँग बयान लिने

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथिको महाअभियोग सिफारिस समितिको बैठक बुधवार बस्ने भएको छ ।…