प्रचण्डको सचिवालयले भन्यो : ‘माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।…