९१ केजी ५१५ ग्राम अवैध लागुऔषध गाँजासहित तीन जना पक्राउ

काठमाडौं । बझाङबाट ९१ केजी ५१५ ग्राम अवैध लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ  गरेको छ…