हेमन्त धामीको बलमा शून्य रनमै पेभेलियन फर्काए मोहम्मद जाई

काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ…