सर्वोच्चका लागि सिफारिस भएका ६ न्यायाधीश सर्वसम्मतिले अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा प्रस्तावित ६ जनालाई संसदीय सुनुवाई समितिले स्वीकृति दिएको छ ।…