अझै कायम छ धामी–झाँक्री प्रथा

मन्थली । जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ ।…