मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने

बारा। दोस्रो चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ ।…