जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।…