आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ…