सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्…