पाँचथर हत्याकाण्डः त्रासमा छन् स्थानीय, कान्छीमायाको अझै कापिरहेछ हातगोडा

  पाँचथर– मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन्…